जुनिलो

वि. [जून+इलो]

  1. जून भएको; जून लागेको; जुनेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)