जुनी
ना. [सं. योनि]
- जीवन; चोला।
- शरीर; देह।
- पुनर्जन्मवादका अनुसार प्राणीले मृत्युपछि पुनःपुनः प्राप्त गर्ने जन्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. योनि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)