जुनेली

वि. [जून+एली]

  1. टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात)।
  2. जूनको प्रकाश; चन्द्रमाको उज्यालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)