जुनी फेर्नु

टु.

  1. मर्न लागिसकेको मानिस बाँचेर राम्रो स्वास्थ्यको हुनु।
  2. चोला बदल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)