जुम्सो
वि. [प्रा. जुम्मसोओ< सं. जृम्मशोक]
- शोकले गर्दा हाई काड्ने (व्युत्पन्न अर्थ)।
- दुब्लो; मरन्च्याँसे वा लोसो (प्रचलित अर्थ)। स्त्री. जुम्सी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. जुम्मसोओ< सं. जृम्मशोक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)