जुम्ल्याहा
वि. [सं. यमल]
- एकै पटक एउटै गर्भबाट जन्मेका; जम्ल्याहा।
- दुई वा दुईभन्दा बढी टाँसिएर फलेका।
- त्यसरी जन्मेका बच्चा वा फलेका फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. यमल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)