जुरजुर

ना. [अ. मू. जुर्+अ (द्वि.)]

  1. धमाधमको उठाइ वा उचालाइ; जर्‍याकजुरुक।
  2. त्यसरी उठ्ने वा उचालिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)