जुरे

वि. [जुरो+ए]

  1. जुरो भएको; जुरो बाँधेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)