जुरे काफल

ना.

  1. लाम्चा पात भई दुध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)