जुरेली
ना. [जुरो+एली]
- जुरो हुने; पुच्छरको मन्तिर रातो अथवा पहेँलो र आङको रङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो।
- लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द।
- राम्रो स्वर भएकी; कोकिलकण्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)