जुरे मयलना.बोट सानो र पात ठुलो हुने एक जातको मयल; एक जातको सानो जङ्गली नास्पाती।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जुरे तङ जुरेली