जुलाई
ना. [अङ्.]
- ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौँ महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतिसदिने महिना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)