जुलाफ/जुलाब

ना. [अ. जुल्लाब]

  1. दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन।
  2. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)