जुलुङ्गो

ना.

  1. बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बिचमा गाडिने, तर्साउने आकृति; पराल वा खर आदिद्वारा बनाएर उभ्याइएको मूर्ति; तर्साउने; बुख्याचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)