जुलुम

ना. [अ. जुल्म]

  1. आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती।
  2. अति; अत्यन्त।
  3. ज्यादै बियाँलो; अति विलम्ब।
  4. अद्भुत; उदेकलाग्दो; अभूतपूर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)