जुलुमी

वि.

  1. अत्याचार गर्ने; जुलुम गर्ने।
  2. अतिआकर्षक; बेस; उत्तम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)