जुवाडे

वि.

  1. जुवामा लत बसेको; ज्यादा जुवा खेल्ने; जुवाडी; बाह्रमासे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)