जुवारी

ना. [सं. युगलिका > प्रा. जुअलिआ > *जुवाली]

  1. रसिक स्त्री-पुरुष विशेष गरेर युवक-युवतीले सवाल-जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव-प्रधान गीत; युगल-प्रेमगीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)