जुही

ना. [सं. यूथी]

  1. ससाना पात हुने, लाम्चा र मसिना खालका सेता, पहेँला र राता फूल फुल्ने एक जातको लहरो; त्यसैको फूल; जुही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)