जूट

ना. [सं.]

  1. कोरीबाटी नगरेको कपालको गुजुल्टो; जुरो।
  2. कपालको चोटी।
  3. सनपाट; जुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)