जे

सर्व. [सं. य]

  1. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम; जुन। (उदा.- जे गर्न मन छ, गर। जे पायो त्यही नखाऊ)।
  2. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सार्वनामिक विशेषणको एक भेद; सम्बन्धी विशेषण; जुन। (उदा.- काम गर्न मन पर्छ, गर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)