जेउडो

ना. [सं. जीवरोम]

  1. भारी बाँध्ने ऊनको डोरी।
  2. कुनै पनि किसिमको डोरो वा डोरी; बन्धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)