जेट

ना. [अङ्.]

  1. ठुलो र विशेष प्रकारको इन्जिनयुक्त तीव्रगामी वायुयान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)