जेठ

ना. [सं. ज्येष्ठ]

  1. ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना; सालको दोस्रो महिना; ज्येष्ठ।
  2. जेठो (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तो- जेठकान्छी, जेठरैती आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)