जेठकान्छी
ना.
- मानिस वा प्राणीहरूका बिचको उमेरको घटीबढी; मानिस वा प्राणीहरूका बिचको जन्मकालको अन्तर; जन्मका आधारमा जेठो र कान्छो हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)