जेठरैती

ना.

  1. गाउँघरमा मुखियासरह मानिएको व्यक्ति; बडघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)