जेठबुढो

ना.

  1. गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने द्वारे; मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागु हुनुअघिको व्यवस्था)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)