जेठीवि. [जेठो+ई]बढी उमेरकी; पहिले जन्मेकी।जेठाकी स्त्री।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जेठासी जेठी आमा