जेठी आमा

ना.

  1. जेठा बाबुकी स्वास्नी; बाबुकी जेठी भाउज्यू।
  2. आफ्नी आमालाई भन्दा पहिले बाबुले विवाह गरेकी स्त्री; जेठी सौतिनी आमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)