जेठी कान्छी
ना.
- केही पहिले र केही पछि जन्मेका दिदीबहिनी।
- केही पहिले र केही पछि भित्र्याइएका सौतासौती।
- केही पहिले र केही पछि भित्र्याइएका बुहारीहरू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)