जेठो
वि. [सं. ज्येष्ठ]
- अरूभन्दा बढी उमेरको; दाजुभाइहरूमध्ये पहिले जन्मेको; ज्येष्ठ।
- जेठो उमेरको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. ज्येष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)