जेठो बाठो

वि.

  1. उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता।
  2. त्यस्तो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)