जेठो भाग
ना.
- अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग; जेठाक।
- कुनै वस्तुको विभिन्न भागमध्ये सबैभन्दा ठुलो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)