जेता

वि. [सं.]

  1. लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने; विजयी।
  2. विजयी व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)