जेथा जमानी
ना.
- कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो निर्दिष्ट जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी।
- त्यसरी सहीछाप गरिएको लिखत।
- त्यस्तो लिखत गर्ने प्रणाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)