जेथा

ना. [सं. यथा]

  1. चलअचल सबै सम्पत्ति; भएभरको श्रीसम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)