जेथा जिरायत

ना.

  1. भूमिसुधार ऐन लागु हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको सिरजग्गा र अरू सम्पत्ति; मौजाको चलअचल सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)