जेथोमेथो

ना.

  1. भएभरको श्रीसम्पत्ति; सिरीखुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)