जेनतेन

क्रि.वि. [सं. येनतेन]

  1. जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले।
  2. जिनतिन; जसरीतसरी; जेनेतेने।
  3. साधारण; सामान्य (वस्तु वा चिजबिच)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)