जेनकेन

क्रि.वि. [सं. येनकेन]

  1. कुनै प्रकारले; कुनै किसिमले; येनकेन प्रकारेण; जसरीतसरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)