जेल प्रशासन

ना. [जेल+प्रशासन]

  1. झ्यालखानासम्बन्धी व्यवस्था मिलाउन र त्यसलाई सुव्यवस्थित रूपमा राख्न गरिने प्रबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)