जेलजाल
ना. [जेल+जाल]
- मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम; खुकुलो पारी बाँध्ने काम; बाँधबुँध; बारबेर।
- कसेर नभई कामचलाउ ढङ्गले बुन्ने काम; खुकुलो किसिमको बुनाइ।
- जालझेल।
- जेलो; जाल; बिथोलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)