जोइले

वि.

  1. जोइटिङ्ग्रे।
  2. धेरै स्वास्नी बिहे गर्ने; स्वास्नीचखुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)