जोइल जवाइ

अ.क्रि.

  1. आफ्नो घरद्वार गरी बसेकी वा आफ्नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम।
  2. ललाईफकाई वा डराईधम्काई परस्त्रीलाई स्वास्नी बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)