जोकर

ना. [अङ्.]

  1. उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्यौलो व्यक्ति।
  2. तासमा बाउन्न चक्कीदेखि बाहेक अनौठो चित्र भएको चक्की।
  3. बाउन्न चक्कीभित्रैबाट निर्धारित तासको पत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)