जोकोही
सर्व. [जो+कोही]
- जोसुकै; कोही; कुनै; जुनसुकै। (उदा.- यो काम जोकोहीले गर्न सक्तैनन्)।
- सर्वसाधारण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
सर्व. [जो+कोही]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)