जोखना

ना.

  1. ग्रह, नक्षत्र आदिबाट हुने शुभाशुभको विचार; भूतप्रेत आदिको दोषविचार।
  2. कुनै तात्कालिक घटनाको परिणाम जान्नका लागि कुण्डलीमा चामल खसालेर वा त्यसै अरू कुनै तरिकाले शुभाशुभ विचार गर्ने काम।
  3. गहिरिएर विचार गर्ने काम; मननचिन्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)