जोख तौल

ना.

  1. कुनै वस्तुलाई जोख्ने र तौलने काम; कुनै वस्तुको वजन लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)