जोखिनु

क.क्रि.

  1. जोख्ने काम गरिनु; जोखाइमा पारिनु; तौलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)