जोखिम

ना. [फा. जख्म]

  1. शारीरिक चोटपटक लाग्ने वा मानसिक आघात पुग्ने सम्भावना भएको काम; शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम; खतरा।
  2. हानिनोक्सानी हुने सम्भावना; अनिष्ट वा विपत्तिको आशङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)